आज साँझ ६ बजेदेखि नबिल बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने

काठमाडाैं । आज साँझ ६ बजेदेखि राती ११ बजेसम्म नबिल बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ प्रणालीको स्तरोन्नति कार्य हुन गइरहेकाले सो समयअवधिभर सेवा अवरुद्ध हुने जनाएको छ ।
बैंकका अनुसार अन्य सेवाहरु भने साविक झैँ सुचारु हुने छ ।
प्रतिक्रिया