संसदीय दलको नेता छान्नु अघि पदाधिकारी बैठक बस्दै माओवादी

काठमाडौं । संसदीय दलको नेता चयन गर्नु अगाडी नेकपा माओवादी केन्द्रले आफ्ना पदाधिकारीहरुको बैठक बोलाएको छ ।
दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने विषयमा छलफल हुनेछ ।
संसदीय दलको नेता छान्नका लागि भने माओवादीले आज ४ बजेलाई बैठक बोलाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया