आरआर क्याम्पसमा झडप, ४ घाइते

काठमाडाैं । रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा विद्यार्थीहरू बीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
बुधबार विहान अनेरास्ववियु निकट विद्यार्थीहरूबीच आपसी विषयमा झगडा हुँदा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस कमिटीको सम्मेलनलाई लिएर विवाद हुँदा अनेरास्ववियुको दुइ गुटबिच झडप भएको हो ।
झडपमा खुकुरी प्रहार समेत भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही विद्यार्थीहरुलाई पक्राउ समेत गरेको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया