भाषण कम, काम धेरै गर्ने कार्यकाल हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकालमा भाषण भन्दा धेरै काम गरेर देखाउने बताएका छन् । यो कार्यकालमा भाषण् कम र काम धेरै गर्ने कार्यकाल भएको बताउँदै आफु यसपटक कम बोल्ने स्पष्टिकरण दिएका छन् ।
शनिबार चितनवनको नायारणी नमुना माध्यमकि विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न चितवन पुगेका प्रधानमन्त्रीले यो कार्यकालमा धेरै भाषण गर्ने मनस्थितिमा आफु नरहेको जिकिर गरेका छन् ।

उनले भने, ‘मैले यो कार्यकाल देश र जनताको सेवाका लागि भनेर समर्पित गरेको छु, त्यहि भएर मेरो यो जीवन सुशासन र विकासका लागि हो ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया