पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडाैं । पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले दीप बालेर औपचारीक उद्घाटन गरेका हुन ।
समारोहमा हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया