NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

रिलायन्स लाइफले लाभांस वितरण नगर्ने

काठमाडौं । रियालन्स लाइफ इन्स्योरेन्सले लाभांस वितरण नगर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले २०७७/७८ को सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने  जनाएको छ ।

May be an image of text