नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आज (बुधबार) बन्द हुने भएको छ । आज नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो ।
अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।
प्रतिक्रिया