‘भारत जोडो यात्रा’मा सरिक सांसदको मृत्यु, अभियान स्थगित
काठमाडौं । राहुल गान्धीको ‘भारत जोडो यात्रा’मा सरिक एक सांसदको मृत्यु भएको छ । सांसदको मृत्युपछि यो यात्रा स्थगित गरिएको छ ।
भारत जोडो यात्रामा सरिक कांग्रेस सांसद सन्तोख सिंहको मृत्यु भएको हो ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्वीट गर्दै सन्तोख सिंहको मृत्युको जानकारी दिएका छन् ।
बीबीसीका अनुसार, उनलाई यात्राका क्रममा फिल्लौरमा हृदयघात भएको थियो । तत्काल उद्धार गरेर एम्बुलेन्समार्फत अस्पताल पुर्याइए पनि चिकित्सकले बताउन सकेनन् ।
पञ्जाबको जलन्धरका सांसद सिंह लुधियानाको भारत जोडो यात्रामा संलग्न थिए।
सांसदको निधनपछि तत्कालका लागि यात्रा रोकिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया