प्रचण्ड र ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्ने प्रचण्ड बालकोट पुगेको ओलीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि ओलीलाई भेट्न दाेस्राे पटक बालकोट पुगेका हुन्।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया