NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ 

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार बिहान राष्‍ट्रपति कार्यलयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ ग्रहण गराएकी हुन्। घिमिरे बिहीबार १६७ मतसहित प्रतिनिधि सभाको सभामुख चयन भएका हुन्। उनले विपक्षमा १०० र एक तटस्थ मत पाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष