नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासनमा
काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
शुक्रबार सर्वोच्च अदालतले उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्तीको प्रक्रिया नअपनाएको भन्दै उनको सांसद पद खारेज गरेको थियो ।
सांसद पद खारेज भएसँगै मन्त्री पद तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाटसमेत हटेका उनी आज नागरिकता लिन जि.प्र.का पुगेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया