NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन ९ गते

नेपाल हाइड्रो डेभलोपर्सको अध्यक्षमा दुगड नियुक्त

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त भएका छन् ।

कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य दुगडलाई अध्यक्ष पदमा सर्वसम्मच चयन गरेको हो ।