रास्वपाका चितवन सभापति धर्मेन्द्र सापकोटाले दिए राजीनामा
काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् ।
उनले पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा पत्र बुझाएका हुन् । सापकोटाले पार्टीभित्र व्यक्तिवाद हावी भएको भन्दै राजीनामा दिएका हुन् । उनी गत कात्तिकमा चितवन जिल्ला सभापति बनेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया