लखेटेरै उपप्रधान तथा गृहमन्त्री बनाए, अब पालो प्रधानमन्त्रीको – रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मिडियाले लखेटेरै उपप्रधान तथा गृहमन्त्री बनाएको र अब प्रधानमन्त्री बन्ने पालो रहेको प्रक्रिया दिएका छन् ।
आज विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो देशका मिडियाले मलाई लखेट्दा लखेट्दै उप्रप्रधान तथा गृहमन्त्री बनाए । अब पालो?…’ दर्शक दिर्घाबाट ‘प्रधानमन्त्री’ भनेर आएको उत्तरलाई उनले मुस्कानसहित स्वीकारेका छन् ।
सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लागेका नागरिकता, पासपोर्टसम्बन्धी अभियोग र टिकाटिप्पणीबारे प्रतिक्रिया दिएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया