सुनको मूल्य घट्यो, चाँदी स्थिर
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रूपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार २ सय रूपैयाँ तोकिएको सुनको मूल्य मंगलबार एक लाख तीन हजार रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार पाँच सय छ । अघिल्लो कारोबार दिन तेजावी सुन प्रतितोला एक लाख २ हजार सात सय रूपैयाँ थियो ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक लाख २९० रूपैयाँमा कारोबार भइरहेको हो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया