सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रूपैयाँ कायम भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर भइ प्रतितोला एक लाख २ हजार पाँच सयमा कारोबार भइरहेको छ छ ।
मंगलबार स्थिर चाँदीको मूल्य बुधबार ५ रूपैयाँले बढेर एक हजार १९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया