अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत प्रस्थान गरेका हुन् ।
नेपाल जी २० को सदस्य नभएपनि भारतको निमन्त्रणापछि उनी भारत गएका हुन् ।
अहिले जी २० को अध्यक्ष भारत छ ।
सम्मेलन भारतको बैंग्लौरमा शुक्रबारदेखि सुरु हुँदैछ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया