NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

बागमती प्रदेश सरकारबाट पनि बाहिरियो राप्रपा

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्त रूपमा राजीनामा बुझाएका हुन्

उनले पार्टी निर्णयानुसार आफूहरूले बागमती प्रदेश सरकारको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिए ।

बागमती प्रदेशमा राप्रपाले थापासँगै डम्बरबहादुर तामाङ र राजु विष्टलाई सरकारमा पठाएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष