हतकडीसहित बलात्कारका अभियुक्त प्रहरी भ्यानबाट फरार
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका एक अभियुक्त हतकडीसहित प्रहरीको भ्यानबाट भागेका छन् । धनुषाको सबैला नगरपालिका–१३, किरतपुरका एक युवक प्रहरीलाई छक्याउँदै फरार बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लैजाँदै गर्दा साँझ ती युवक फरार बनेको जनाएको छ ।
यसअघि गत फागुन १५ गते पनि यसैगरी प्रहरी हिरासतमा रहेका ६ जना फरार भएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया