सरकार छाड्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले साे निर्णय गरेको हो ।

प्रतिक्रिया