पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणमा सुरक्षाकर्मी खटाउन गृहको स्वीकृती
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मागबमोजिम गृह मन्त्रालयले उनको भारत भ्रमणका लागि सुरक्षाकर्मी पठाउने स्वीकृती दिएको छ ।
शाहले यही १५ गते हुन लागेको भारत भ्रमणका लागि सुरक्षाकर्मीको माग गरेका थिए ।
पूर्वराजा शाहको भ्रमण अवधीभर उनलाई निर्मल निवासमा वेश प्रमुखको रूपमा कार्यरत सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र गुरागाईं र सशस्त्र प्रहरी निरीक्षक महेश दाहालले पहरा दिने भएका छन् ।
शाह यही फागुन १५ देखि २२ गतेसम्म भारतको वेस्ट बंगालस्थित सिलगुडीसम्म जाने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया