NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपतिमा निर्वाचित भए संविधानको परिधिमा रहेर काम गर्छु : पौडेल

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएमा संविधानको परिधिमा रहेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

८ दलका संघीय सांसदहरुको काठमाडौंमा भएको भेलामा पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती आफूले नदोहोर्‍याउने स्पष्ट पारे ।