NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडाैं । नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा नबिल कार्ड प्रयोग गरी अनलाइन खरिद गर्दा १५ प्रतिशत वा २ हजार रूपैयाँसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा नबिल बैंक र सिजी डिजिटलबीच सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त अफर मार्च ८ सम्म जारी रहने छ । हाल  बैंकका देशभर १३५ शाखा कार्यालय र १८३ एटिएम सञ्चालनमा छन् ।