NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

एनआइसी एशियाको बहादुरगञ्ज शाखा स्थानान्तरण हुँदै

काठमाडाैं । एनआइसी एशिया बैंक लिमिटेड बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

बैंकले २१ गते आइतबारका दिन उक्त शाखा स्थानान्तरणा गर्न लागेको हो ।

बैंकको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा रहेको बहादुरगञ्ज शाखा आइतबारदेखि कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरगञ्च कपिलबस्तु (साविकको स्थानबाट करिब १०० मिटर अगाडि दक्षिणतर्फ) स्थानान्तरण गर्न लागेको जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष