माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउँछौं : विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने चेतावनी दिएका छन् ।
शहीद तथा बेपत्ता परिवारले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले माओवादी अपरधी नभएको स्पष्टिकरण दिए ।
‘आज माओवादीले सारा बिगार्यो भन्नेहरू छन् । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ’, उनले भने ।
माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्याउने उनले चेतावनी दिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया