पूर्वप्रधानमन्त्री खनाल र रामचन्द्र पौडेलबीच भेटवर्ता
काठमाडौं । सत्ता गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग भेट गरेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा खनाललाई भेट्न पौडेल सोमबार बिहान उनकै निवास डल्लु पुगेका थिए । भेटका क्रममा राष्ट्रपति निर्वाचन, समसामयीक राजनीतिबारे छलफल भएको खनालको सचिवालयले जनाएको छ ।
२५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेलको प्रतिस्पर्धामा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उठेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया