यस्तो छ राष्ट्रपति निर्वाचनको रौनक (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति निर्वाचनकाे लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान जारी छ ।
संसद भवन नयाँ बानेश्वरमा बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएकाे छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
तस्बिर : रासस
प्रतिक्रिया