सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य मंगलबारकै मूल्य अर्थात एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आज तेजावी सुन स्थिर अर्थात मंगलबारकै मूल्य एक लाख ५ हजार २ सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी मंगलबारकै मूल्य एक हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया