पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका नेताहरूको भेटघाट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
झापाको दमक पुगेर पूर्वराजासँग भएको भेटको तस्विर पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले सार्वजनिक गरेका हुन् ।
क्याप्सनसहितको फोटोमा उनले लेखेका छन्, ‘बीचमा देशको ‘मियो’ । छेउछाउमा हामी !’
उक्त भेटमा पार्टीका अन्य नेता धवलशमशेर राणा, प्रकाशचन्द्र लोहनी, राजेन्द्र लिङदेन पनि सहभागी छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया