प्रहरीको आन्तरिक सुदृढीकरण प्राथमिकतामा छ : आईजीपी कुँवर
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरीको आन्तरिक सुदृढीकरणमा जोड दिएका हुन् । प्रहरीमा सुधारको आवश्यकता रहेको औंल्याउँदै विगतका त्रुटीहरू नदोहोर्याउने उनले प्रतिबद्धता जनाए ।
‘आन्तरिक सुदृढीकरण मेरो प्रमुख लक्ष्य हो । प्रहरी संगठनमा भएका विगतका त्रुटीहरू सुधार गर्ने प्रतिबद्धता जनाउँछु’, उनले भने महानिरिक्षक कुँवरले मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर अघि बढ्ने बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया