सुनको मूल्य पुनः घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य सोमबारको तुलनामा एक हजार रूपैयाँ घटेर एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलार तेजावी सुन प्रतितोला एक लाख ७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी आइतबारको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया