एकैदिन सुनको मूल्य २ हजारले बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय ५० रूपैयाँ कायम गरिएको छ ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा ४० रूपैयाँ बढेर एक हजार चार सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया