श्रीमतीले उजुरी दिएपछि न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडाैं । जबरजस्ती करणाी गरेको आरोपमा श्रीमतीले उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि जिल्ला अदालत कपिलवस्तुले पक्राउ पुर्जी जारी गरेको छ ।
न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जबरजस्ती करणीको उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि प्रहरीले अनुसन्धानका लागि अदालतसमक्ष पक्राउ पुर्जी जारी गर्न मागदाबी गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया