ब्ल्याक प्लस डेकरको ‘न्यु इयर एक्स्ट्रा भ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप’ सुरू
काठमाडौं । होम अप्लायन्सको उच्चस्तरीय ब्रान्ड ब्ल्याक प्लस डेकरले आफ्नो नयाँ वर्षको अभियान ‘न्यु इयर एक्स्ट्राभ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप’ सुरु गरेको छ । यस योजनाअन्तर्गत, कुनै पनि ब्ल्याक प्लस डेकरका घरायसी सामनहरुको खरिदमा ग्राहकहरुले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै बम्परमा एक जोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्नेछन् ।
अभियानमा सहभागी हुनका लागि, ग्राहकहरुले बिएण्ड डी (स्पेस) सामानको नाम (स्पेस) कस्टोमरको नाम (स्पेस) ठेगाना टाइप गरी ३१००३ मा एसएसएस पठाउनु पर्नेछ । यस अभियान सीमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।
ब्ल्याक प्लस डेकरका कुकिङ, फुड प्रीपियरेसन, वीभरेज, क्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरु उपलब्ध रहेका छन् ।
संसारमै विश्वसनीय र उच्चस्तरीय होम अप्लायन्स ब्ल्याकंडेकरले २४ महिनाको वारेन्टी प्रदान गर्दछ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया