विश्वासको मत दिएको एमाले कर्णाली सरकारबाट बाहिरियो
काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागी ३ जना मन्त्रीहरुलको राजीनापछि एमाले सरकारबाट बाहिरिएको हो ।
राजीनामा दिनेहरुमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले रहेका छन् । उनीहरुले आज मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।माघ ६ गते विश्वासको मत पाएको एमालेले दोस्रोपटक चैत १७ मा विश्वासको मत पाएका थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया