सुनचाँदीको मूल्य घट्यो

काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो कारोबारको तुलनामा ७ सय रूपैयाँ घटेर एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्यसमेत घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर एक हजार चार सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया