एकीकृत समाजवादीका रसुवा अध्यक्ष देवकोटा एमाले प्रवेश
काठमाडौं । एकीकृत समाजवादीका पुराना कम्युनिस्ट नेता तथा रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा एमाले प्रवेश गरेका छन् । मंगलबार देवकोटाले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
केही दिनअघि नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पार्टी परित्याग गरेका थिए ।
पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै एकीकृत समाजवादी परित्याग गर्नेको लहर ह्वात्तै बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया