न्यायाधीश भुवन गिरी पक्राउ
काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । जबरजस्ती करणाी गरेको आरोपमा श्रीमतीले उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि जिल्ला अदालत कपिलवस्तुले पक्राउ पुर्जी जारी गरेको थियाे।
गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया