साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले संचालक श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको रूपमा योगदान पु-याउँदै आएका छन् ।
प्रतिक्रिया