NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । २०७९ सालको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य बुधबारकै मूल्य एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार तेजावी सुनको मूल्य बुधबारकै मूल्य एक लाख १० हजार २५० सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्यसमेत स्थिर छ । बिहीबार चाँदी बुधबारकै मूल्य एक हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।