कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडाैं । नयाँ साल २०८० को पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया