भूगोल इनर्जीको आइपिओ बाँडफाँट, १० लाख १४ हजारभन्दा बढीको हात खाली
काठमाडाैं । भूगोल इनर्जीको आइपिओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइसी क्यापिटलका अनुसार एक लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै भाग्यमानी ३ जनाले थप एक कित्ता सेयर पाएका छन् ।
क्यापिटलका अनुसार १० लाख १४ हजार ४५२ जनाको हात खाली भएको छ ।क्यापिटलका अनुसार भूगोल इनर्जीको आइपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको छ ।
लगानीकर्ताले आइपिओको रिजल्ट एनआइसी क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/,सिडिएसको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सक्नेछन् । रिजल्ट हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया