सुनचाँदीको मूल्य बढ्यो
काठमाडाैं । मंगलबार स्थिर सुनको मूल्य बुधबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बुधबार तेजावी सुन एक लाख ९ हजार सात सय पचास रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १० रूपैयाँ बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया