खानासँगै पानी पिउनु हुन्छ ? ख्याल गर्नुस् है
एजेन्सी । अधिकाशंको बानी हुन्छ खानासँगै पानी पिउने । अझ कोही कसैमा पानी बिना खाना नै निल्न नसक्ने पनि हुन छन्। खाना खाँदै गर्दा एक दुई घुण्टा पानी पिउदा कुनै समस्या नभए पनि बारम्बार खाँदैपिछे पानी पिउने बानी भने घातक हुनसक्छ ।
पानीले खाना पचाउन मद्दत गर्छ तर खानासँगै पानी पिउँदा भने यसको असर उल्टो पर्न सक्छ । विशेषज्ञका अनुसार खाना खानु भन्दा ३० मिनेट अगाडि र खाएपछि ३० मिनेटपछि मात्र पानी पिउनु राम्रो हुन्छ ।
खाना सँगै पानी पिउँदा यसले पाचन प्रक्रियालाई असर गर्नुका साथै एसिडिटीको समस्या पनि बढाउँछ । मोटोपनाको सिकार गराउन पनि यसको उल्लेख्य नै हात हुन्छ भने अपचको समस्यासमेत निम्याउँछ ।
अनलाइन खाना अर्डर गर्नुहुन्छ ? सावधान ! हुन सक्छ फूड पोइजनिङ
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया