राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।
नियुक्त हुनेमा प्रभु बुढाथोकी, राम विच्छा यादव र रमेश पौडेल रहेका छन् । वन तथा वातावरण विज्ञ रहेका बुढाथोकी यसअघि पनि आयोगको सदस्य भइसकेका छन् ।
हाल आयोगमा डा रामकुमार फूयाँल र डा.जयकान्त राउतसहित दुई सदस्य छन् । सरकारले तीन सदस्य थप गरेको हो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया