बढ्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडाैं । बिहीबारको तुलनामा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार स्थिर चाँदी शुक्रबार पनि स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया