१८ हजार मत गणना हुँदा स्वर्णिमले कति पाए ?
काठमाडौं । तनहुँ-१ मा प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले सुरूवाति अग्रता बढाउँदै गएका छन् । १८ हजार मतगणना हुँदा वाग्लेले १० हजार २५९ मत पाएका हुन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया