सुनको मूल्य पुनः घट्यो कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय सय रूपैयाँ घटेर एक लाख ९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय कायम भएको छ ।
त्यस्तै आज चाँदी २० रूपैयाँ घटेर एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया