चितवन-२ मा १ बजेदेखि मतगणना सुरू गर्न दलहरूबीच सहमति

चितवन । चितवन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
कांग्रेस, एमाले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको सर्वदलीय बैठकले मतगणना सुचारू गर्न सहमति गरेको हो ।
प्रतिक्रिया