NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चितवन-२ मा मतगणना सुरू

चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ । मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने भनिएतापनि एक घण्टा ढिला सुरू भएको हो ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।